Logo

अमेरिकामा २३ वर्षमा ५६० बैंक डुबे : यसपटक किन बढी चर्चा, बैंकहरू असफल भए के हुन्छ ?

काठमाडौं । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट अहिले युरोप पुगेको छ । स्विस विशाल बैंक क्रेडिट सुइसको सेयर बिहीबार भारी गिरावट आएको छ । यो विश्वभरका बैंकिङ स्टकहरूमा देखिन्छ । लगानीकर्तामा त्रास छ । अमेरिकाका लगानीकर्ताहरूले साना बैंकहरूबाट पैसा निकालेर ठूला बैंकहरूमा राखिरहेका छन् । अमेरिकामा टाट पल्टिने बैंकहरूको रेकर्ड राख्ने काम सन् २००१ देखि…