Logo

इलेक्ट्रिक गाडीको ‘जीवन’ चीनको हातमा, कसरी स्थापित गर्दैछ इभीमा विश्वव्यापी प्रभुत्व ?

काठमाडौं । विश्वभर विद्युतीय सवारी साधन (इभी) को चलन तिब्र गतिमा बढिरहेको छ । इभीको जीवन यसको ब्याट्रीमा रहन्छ र ब्याट्रीमा लिथियम प्रयोग गरिन्छ । चीनले द्रुत गतिमा विश्वको लिथियम भण्डार कब्जा गरिरहेको छ । एक रिपोर्टका अनुसार सन् २०२५ सम्ममा विश्वको लिथियम आपूर्तिको एक तिहाइ चीनमा हुनेछ । युबीएस एजी बैंकका अनुसार चीनले विश्वका…