Logo

विद्युत् प्राधिकरणको बक्यौता महसुलमा ठूलो हिस्सा सडक बत्तीको, शीघ्र भुक्तानी गर्न निर्देशन (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठुलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तान गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न चेतावनी पनि दिएको छ । जडित सडक बत्तीको विद्युत् खपत मापन गर्न तत्काल मिटर जडान गर्न पनि प्राधिकरणले आग्रह गरेको छ…