Logo

सिकिस्त काठमाडौंलाई ‘ईश्वर’को वरदान

वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुँदै गर्दा सबैभन्दा धेरै चर्चामा छ काठमाडौं । देशकै राजधानी भएकोले पनि स्वभाविक चासो काठमाडौंमा बढेको छ । त्यसमाथि काठमाडौंको मेयरका उम्मेदवार र उनीहरुको ‘फ्युचर प्लान’ले राजधानीबासीमा सपना तयार गरेको छ । राजनीतिक दलका स्थापित नेताजस्तै काठमाडौंका मेयरका उम्मेदवारसँग जोडिएका समाचार दिनहुँ प्रकाशन प्रसारण भइरहेका छन् ।…