Logo

लगानी विस्तार नहुँदा घट्यो वाणिज्य बैंकको नाफा, १० महिनामा कमाए ५७ अर्ब

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको लगानी विस्तार नहुँदा नाफा घटेको छ । वाणिज्य बैंकहरुले आफुसँग भएको निक्षेप परिचालन गर्न नसक्दा नाफा घटेको हो । बैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको वैशाखसम्मको भन्दा २ प्रतिशतले कम हो । गत वर्ष वैशाखसम्म वाणिज्य बैंकहरुले ५८…