Logo

नवीकरणीय ऊर्जाको उत्पादन बढेपनि विश्वमा कोइलाको प्रभुत्व कायमै, यस्तो छ वर्ल्ड इनर्जी रिपोर्टको निष्कर्ष

काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमा नवीकरणीय ऊर्जाको उत्पादन बढेपनि उर्जा उपयोगमा अहिले पनि कोइलाको प्रभुत्व कायमै रहेको देखिएको छ । सोमबार सार्वजनिक भएको विश्व ऊर्जा प्रतिवेदन (वर्ल्ड इनर्जी रिपोर्ट) का अनुसार अहिले पनि कुल ऊर्जाको ८२ प्रतिशत कोइलाबाट पूरा हुने गरेको छ । युक्रेनमा रूसको आक्रमणले गत वर्ष ऊर्जा बजारमा उथलपुथल ल्यायो र ग्यास…