Logo

झन्झटिलो र नाफा कम भएपछि सहुलियतपूर्ण कर्जा रोक्न बैंकरको लविङ, विना धितोका कारण कर्जा असुलीमै सकस

काठमाडौं । सरकारले कृषि, पशुपक्षीजन्य व्यवसायको प्रवद्र्धन लगायत विभिन्न क्षेत्रमा दिएको सहुलियतपूर्ण कर्जा रोक्न बैंकहरुले लविङ सुरु गरेका छन् । नेपाल सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलितपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि बनाएर विभिन्न १० क्षेत्रमा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा प्रबाह गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर त्यसरी कर्जा प्रबाह गर्दा…