Logo

बिद्युत खरीद सम्झौता ‘टेक अर पे’ मै हुनुपर्छ : इप्पान अध्यक्ष गणेश कार्कीको विचार

काठमाडौं । जलविद्युत नै नेपालको विकासको मुख्य मेरुदण्ड भनेर सधै चर्चा हुने गरेको छ । अहिले देशमा सरकार र निजी क्षेत्रको गरेर झण्डै ३ हजार मेगावाट बिजुली उत्पादन भइसकेको छ । यही रुपमा अघि बढे अबको ३ देखि ४ बर्षमा नेपालमा झण्डै ८ देखि ९ हजार मेगावाट बिजुली उत्पादन हुने देखिन्छ । हाल नेपालमा जम्मा…