Logo

दुबईबाट आएका यात्रुले बच्चाको टाँकमा लुकाई ल्याए १२५ ग्राम सुन, थप अनुसन्धान हुँदै

काठमाडौं । दुबईबाट काठमाडौं आएका एक जना यात्रुले बच्चाको लगाउने कपडामा ६० सुनको रिङ लुकाएर ल्याईएको पाईएको छ । पछिल्लो समय सुनको तस्करीका अनेक विधिहरु प्रयोग गर्ने क्रममा उनले भने बच्चाको लुगाको टाँकभित्र सुन लुकाएर ल्याएको पाईएको हो । भन्सार कार्यालयले हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ । त्यसरी नियन्त्रणमा लिएको सुनको…