Logo

निगमले पेट्रोलियम पदार्थको मुल्य घटायो, नयाँ मुल्य बुधबारदेखि लागु हुने

बिजखबर संवाददाता १६ मंसिर, काठमाडौं । नेपाल आयाल निगमले स्वचालित मुल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ भने डिजेल र मट्टीतेलमा पनि २र२ रुयैयाँ घटाएको छ । सरकारले इण्डियन आयल कर्पोरेसनमा भएको घटबढसँगै नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्दै आएको छ ।…