बिजखबर संवाददाता ११ मंसिर, काठमाडौ । रिट्रिटका लागि सार्कका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरु धुलिखेल पुगेका छन् । तर, रिट्रिटका लागि प्रधानमन्त्री सुशील कोइराला अलि अघि धुलिखेल पुगेका थिए । सार्कका अध्यक्ष समेत रहेका कोइराला सार्कमा आएका पाहुनाहरुको स्वागत तथा रिट्रिटको व्यवस्था बारे जानकारी सवैभन्दा पहिला लिन धुलिखेल पुगेका हुन् । अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरु…