Logo

मोदीले गरे नेपाली जनतासँग भलाकुसारी, केही समय पैदलयात्रा

मोदीले गरे नेपाली जनतासँग भलाकुसारी, केही समय पैदलयात्रा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतासँग भलाकुसारी गरेका छन् ।

सार्क शिखर सम्मेलन समापन समारोह सकेर राष्ट्रिय सभागृहबाट सोल्टी होटेल फर्कने क्रममा उनले सर्वसाधारणसँग भलाकुसारी गरेका हुन् । उनले केही समय गाडीबाट झरेर कालीमाटीमा सर्वधारणसँग भलाकुसारी गरेको समाचार स्रोतले बताएको छ । साथै, केही समय पैदलयात्रा समेम गरेका थिए ।

प्रधानमन्त्री मोदी यस अघि नेपाल भ्रमण आउँदा पनि बानेश्वर, कोटेश्वर, गौशाला, चाहविललगायतका क्षेत्रमा गाडीबाट झरेर सर्वसाधारणसँग भलाकुसारी गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL