काठमाडौं । सान्भि इनर्जी कम्पनीले निष्कासन गरेको सर्वसाधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ करोड १५ लाख ३० हजार रुपैयाँको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले ८ करोड ८०…