Logo

दुई कम्पनीलाई ऋणपत्र र दुई कम्पनीलाई हकप्रद सेयर निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई ऋणपत्र र दुई कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले बरुण हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो, जसमा क्रमशः ९ प्रतिशत वार्षिक ब्याजदर र ११ प्रतिशत वार्षिक ब्याजदर रहेको छ। त्यसैगरी, शाइन रेसुङ्गा डिभेन्चर र ७ प्रतिशत नेपाल…