Logo

बालदिवसमा प्रभु क्यापिटलको योजना, ‘प्रभु लिटिल च्याम्प पीएमएस’ मार्फत सामाजिक सेवा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बाल दिवसको अवसर परेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पीएमएस वापत १…