काठमाडौं । पछिल्लो सयम सेयर बजार बढाउन अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी बजार घटिरहेको विषयमा चासो लिएको सन्दर्भमा संसदमा सांसदहरुले प्रश्न उठाएका छन् । अर्थमन्त्री शर्माले लाखौ जनताको स्वार्थभन्दा पनि निश्चित व्यक्तिको स्वार्थका लागि सेयर बजारमा चलखेल गरी मुल्य बढाउन लागेको भन्दै संसदमा सांसद प्रेम सुवालले उनी माथि आर्थिक…