Logo

नेप्सेमा ७२ अंकको पहिरो : कारोबार रकम ४ अर्ब माथि, यी हुन नाफा बुक गर्ने १२ कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ठुलो गिरावट आएको छ । बिहानै देखि लगातार ओरालो लागेको बजार अन्तिममा ७२ दशमलव ३० अंकले घट्दै २५ सय १३ को विन्दुमा पुगेको हो । बजारमा कारोबार भएका सबै उपसमुहका परिसुचकमा समेत आज ठुलो गिरावट आएको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढि गिरावट बीमा,…