काठमाडौं । सोमबार सेयर बजार हालसम्मकै उच्च अंकले वृद्धि भएको छ । अघिल्लो दिन ५ प्रतिशतले घटेर सर्किट हानेको बजार सोमबार करिव ६ प्रतिशतले बढ्न पुगेको छ । सेयर बजारमा आईतबार र सोमबारको उतारचढावको अवस्था हेर्दा नेपाली सेयर बजार जुवाघरमा परिणत भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘हिजो र आजको बजार हेर्ने हो भने क्यासिनोको खेलभन्दा…