काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.८० अंकले बढ्दै २६ सय ५८ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १८ कम्पनीका ३ करोड ३६ लाख ३७ हजार बढी कित्ता सेयर किनबेच हुँदा…