काठमाडौं । सेयर लगानीकर्ताहरुले हाईड्रो प्रवर्द्धकविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पछिल्लो समय स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले नेगेटिभ नेटवर्थ रहेका तथा जस्तोसुकै कम्पनीलाई समेत आईपीओ अनुमति दिन माग गर्दै विभिन्न राजनीतिक दलका ढोका चाहर्दै नेपाल धितोपत्र बोर्डमाथि दबाब सिर्जना गर्न थालेपछि लगानीकर्ताहरुले सो कुरा बताएका हुन् । हाईड्रो प्रवर्द्धकरुले बत्ती नबली…