काठमाडौं । अर्थमन्त्रालयले पूँजी बजारमा देखिएका विद्यमान समस्या अध्ययन तथा समाधानका लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको छ।हाल पुँजी बजारमा अस्वभाविक गिरावट आएको भन्दै के कारण बजारमा गिरावट आएको हो सो विषयमा सुझव लिन समिति गठन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । ‘हामीले आजैमात्र अर्थमन्त्रालय, राष्ट्र बैंक र धितोपात्र बोर्ड समेतको संलग्नतामा सुझाव…