Logo

एक सातामै १४५ अंकले घट्यो नेप्से, सेलिङ प्रेसरमा लगानीकर्ता

काठमाडौं । लामोसमयदेखि लगातार ओरालो लागेको नेप्से परिसुचक यो हप्ता १४५ अंकले घट्न पुगेको छ । अर्थमन्त्री जनार्दन शमाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेको भोलिपल्ट देखि झनै उच्च अंकले घट्न सुरु गरेको नेप्से परिसुचक यो हप्ता उच्च अंकले घट्न पुग्यो । लगातार बजार ओरालो लाग्दा बजेटले पुँजीगत लाभकर घटाउनुका साथै आयकर ऐन…