Logo

सेयर बजार फ्ल्यासब्याक २०७८ : एक कम्पनीले दुई प्रमुख बर्खास्त, परिसुचक र कारोबारमा इतिहास कायम

काठमाडौं । २२ अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको सेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८ सय ६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो सेयरको…