Logo

वैदेशिक रोजगारीमा गएका कामदारलाई आईपीओमा १० प्रतिशत आरक्षण, एनआरएनलाई दोस्रो बजार भित्र्याईने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारलाई कम्पनीको सार्वजनिक सेयर (आईपीओ) निष्काशनमा १० प्रतिशत आरक्षण सुरक्षित गरेको छ । सेयर बजारको दायरा फराकिलो बनाउने उद्देश्य अनुरुप सरकारले बजेटबाटै वैदेशिक रोजगारीमा गएका कामदारलाई आईपीओ निष्काशनमा १० प्रतिशत आरक्षण दिने व्यवस्था गरेको हो । यसैगरी सरकारले पुँजी बजारको दायरा फराकिलो बनाउँदै कानुनी रुपमा गैर आवासीय नेपालीले सेयरको…