Logo

फेरि मन्दीको डर ! १४ वर्षमा अमेरिकी शेयर बजारको लागि सबैभन्दा खराब रह्यो अप्रिल

काठमाडौं । संसारको सबैभन्दा ठूलो अर्थतन्त्रबाट कुनै राम्रो समाचार छैन् । अमेरिकी शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । मार्च २००८ पछि नास्डाकका लागि अप्रिल सबैभन्दा खराब महिना थियो। यस अवधिमा, यो लगभग ज्ञद्द प्रतिशतले घट्यो। यदि अमेरिकी अर्थतन्त्र मन्दीमा गयो भने यसको असर सम्पूर्ण विश्वमा पर्न सक्छ । अमेरिकी शेयर बजारमा शुक्रबार ठूलो…