Logo

मुक्तिनाथ क्यापिटलको नयाँ योजना, १,९९९ मा डिम्याट तथा मेरो शेयर खाता आजीवन नवीकरण गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरो शेयर खाता” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्र्तगत रु.१,९९९ मा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिनेछ । उक्त डिम्याट तथा मेरो शेयर खाता आजीवन नवीकरण गर्न सकिने ब्यवस्था गरिएको कम्पनीको भनाइ छ ।…