Logo

सुस्ताउँदै नेप्से, कारोबार १ अर्बबाट ओर्लियो

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक धिमा गतिमा चल्दैछ । कहिले झिनो अंकले घट्ने नेप्से कहिले झिनो अंकले बढिरहेको हुन्छ । सोही ट्रेन्डलाई पछ्याउँदै सोमबार भने नेप्से परिसुचक ४.२९ अंकले ओरालो लाग्यो । पहिलो आधा घण्टा एकाएक उकालो लागेको सेयर बजार परिसुचक त्यसको केहिबेरपछि लगातार ओरालो लागेको थियो । अन्तिम समयमा ४ अंकले…