Logo

एनआईसी एशिया क्यापिटलको छैठौँ वार्षिक साधारणसभा सम्पन्न, खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा भएको साधारणसभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गरिएको छ । वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले…