Logo

३ दिनमा ४० हजारले अवलोकन गरे जुत्ता मेला, १५ हजार जोर विक्री

जुत्ता तथा चप्पलको १२ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । मेला शुरु भएको ३ दिनमै सोभन्दा बढी उपभोक्ताहरुले अवलोकन गरेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल (एफम्यान) का महासचिव तथा मेला संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए । ‘मेलामा आज एकमदै भीड लागेको थियो,’ उनले भने, ‘आज मात्रै २० हजारभन्दा बढीले अवोलकन…