Logo

‘चेरी टिग्गो ७ प्रो’ नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपालमा चेरी टिग्गो ७ प्रो लन्च गरेको छ । कम्पनीले असार १९ गते औपचारिक रुपमा उक्त गाडि लञ्च गरेको हो । कम्पनीका अनुसार प्रो सिरिजको अति नै आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । यसमा भएको इन्जिनले…