Logo

ग्रेटवाल मोटर्सको सुविधा सम्पन्न सर्भिस सेन्टर अब ललितपुरको चाकुपाटमा

काठमाडौं । प्रसिद्ध चिनियाँ मोटर ब्राण्ड ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता जी.डब्लू.एम नेपालले आफ्नो व्यवसायिक दायरा थप विस्तार गरेको छ । कम्पनीले आफ्नो विश्वस्तरीय ब्राण्ड जी.डब्लू.एम गाडी बिक्रीपछि उत्कृष्ट सर्भिस सेवा समेत दिने उद्देश्यले ललितपुरको चाकुपाटमा सुविधासम्पन्न आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । हालै मात्र सञ्चालनमा आएको जी.डब्लु.एम सर्भिस सेन्टर विश्वस्तरीय सुविधा सम्पन्न सेन्टर रहेको…