काठमाडौं । नेपाल सरकारले आगामी २०८२ असोज १ गतेदेखि देशभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको छ । पछिल्लो समय यसको जडानमा लगातार फेल भईरहेको सरकारले यसलाई पुनः अनिवार्य गर्दै सवारीचालकमाथि नै जवर्जस्ती गर्न लागेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको केहि…