Logo

इनड्राइभको ‘राइड टु सपोर्ट‘ अभियान सुरु, प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा केन्द्रित

काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ । यो अभियान स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पु‍र्याउने उद्देश्यले प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा केन्द्रित रहेको छ । समुदाय–संचालित यो पहल अन्तर्गत, इनड्राइभले मे महिनाभरि नेपालभर संचालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम…