Logo

यसरी बाडिँदै छ नयाँ ट्याक्सी

सरकारले गोलाप्रथाद्वारा नयाँ ट्याक्सीको दर्ता गर्ने भएको छ । माग गरेभन्दा एकदमै धेरै आवेदन परेपछि गोलाप्रथाद्वारा नयाँ ट्याक्सी दर्ता गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बिजखबरलाई बताए । ‘सरकारले १ हजार ८ सय ५० वटा नयाँ ट्याक्सी दर्ताको लागि आवेदन माग गरेको थियो,’ उनले भने, ‘झण्डै १६ हजारभन्दा बढीको आवेदन परेको छ ।’…