Logo

होण्डाको नयाँ शोरुम अब हेटौंडामा, थ्री एस सेवा उपलब्ध हुने

काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले यही माघ २२ गतेका दिन रुद्रपथ, हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्री एस डिलरशिप ‘टाइम्स अटोहब प्रालि’ को उद्घाटन गरेको छ । मकवानपुरमा अवस्थित होण्डाको एकमात्र आधिकारिक उक्त शोरुमलाई मकवानपुर…