Logo

कोबेल्कोको ‘एसके १४०’ एस्काभेटर नेपालमा, सरकारलाई निशुल्क हस्तान्तरण

काठमाडौं । कोबेल्को कन्सट्रक्सनको ‘एसके १४० एचडी एलसी’ एस्काभेटर नेपाली बजार भित्रिएको छ । कोबेल्कोको नेपालका लागि आधिकारीक विक्रेता विशाल ग्रूप अन्तरगतको पूजा कन्सट्रक्सन नेपालले उक्त एस्काभेटर नेपाली बजारमा भित्र्याएको हो । इँटा कारखाना, सिँचाइ, सडक कटिङ तथा अन्य विविध सिभिल काममा १४ टन एस्काभेटरको माग बढेपछि कम्पनीले एसके१४०एचडी नेपाली बजारमा भित्र्याएको कम्पनीले जानकारी दिएको…