Logo

असफल बन्दै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान : सवारीधनीको अनिच्छा, राज्यको पाँच अर्ब डुब्ने चिन्ता

काठमाडौं । सवारीसाधनमा १५ महिनामा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको यातायात व्यवस्था विभाग सुस्ताएको छ । विदेशी कम्पनीलाई तोकिएको अवधिभित्र तोकिएका सवारीसाधनमा जडान गर्नेगरी काम अघि बढाउन भनिएपनि सेवाग्राहीकै उपेक्षाका कारण विभाग आफ्नै कदमबाट पछि हटेको हो । चिपसहितको अत्याधुनिक मानिएको इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने जडानका विभागले व्यवस्था गरेको…