Logo

जम्बो मोटर्सले नेपाल भित्र्यायो ‘ईभी ब्राभो’, दुई घण्टामा फुलचार्ज हुने

काठमाडौं । इलेक्ट्रिक दुई पाङ्ग्रेमा आकर्षक ‘ईभी ब्राभो’ आधिकारिक रुपमै नेपाल भित्रिएको छ । विद्युतीय दुई पाग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले हालैमात्र चिनियाँ ब्राण्डको स्कुटर ब्राभो नेपाल भित्र्याएको हो । २ घन्टामा फुलचार्ज हुने र अधिकतम १२० किलोमिटरको माइलेज दिने यस स्कुटर छिट्टै विक्रिवितरण समेत शुरु गर्ने समेत कम्पनीले जनाएको छ ।…