काठमाडौं । नेपालमा मोरिस ग्यारेज (एमजी) मोटर्सले आफ्नो नयाँ विद्युतीय गाडी एमजी जेडएस इभी २०२२ सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आईतबार एक कार्यक्रमको आयोजना गरि उक्त गाडी सार्वजनिक गरेको हो । उक्त गाडी स्ट्यान्डर रेन्ज र लंग रेन्ज गरि २ भेरियन्टमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । अहिले…