Logo

हुन्डाईको ‘बेष्ट बाइ’ योजना, नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेष्ट बाइ’ योजना ल्याएको छ । यो योजना नेपाल अधिराज्यभर लागु हुने कम्पनीले जानकारी दिएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन । यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको…