Logo

आगलागीपछि त्रासमा टाटा नेक्सनका ग्राहक, सरकारले दियो छानविनको आदेश

काठमाडौं । टाटा नेक्सन इभीमा आगलागी भएको घटना सार्वजनिक भएसँगै ग्राहकमा त्रास बढेको छ । जुन २२ मा मुम्बईको उपनगर वसईमा टाटा नेक्सनको विद्युतीय कारमा आगो लागेको थियो । सो घटनाको भिडियो इन्टरनेटमा तीब्र रुपमा शेयर भइरहेको छ । यससँगै टाटा नेक्सन इभी चढिरहेका ग्राहकहरुमा त्रास बढेको छ । नेपालमा पनि टाटा नेक्सनका इभी लोकप्रिय…