Logo

आइएमई पे र कान्तिपुर सिनेमाजबीच सम्झौता, अब अनलाइन भुक्तानी गरी ओटीटीमा सिनेमा हेर्न मिल्ने

काठमाडौं । डिजिटल वालेट 'आइएमई पे' र कान्तिपुर सिनेमाबीच सम्झौता भएको छ । दुई कम्पनीबीच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको हो । उक्त सम्झौताअन्तर्गत कान्तिपुर सिनेमाजको एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुने बताईएको छ । कान्तिपुर सिनेमाज एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई स्ट्रीमिङ सेवा प्रदान गरिन्छ…