Logo

आइएमई पे को नयाँ अफर : विदेशबाट पठाएको पैसा प्राप्त गर्दा ५०० सम्म बोनस

आइएमई पे को नयाँ अफर : विदेशबाट पठाएको पैसा प्राप्त गर्दा ५०० सम्म बोनस



काठमाडौं । डिजिटल वालेट आइएमई पे ले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५ सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

laxmi

फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने कम्पनीले जानकारी दिएको छ । यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनस सम्म पाउन सक्नेछन् ।

मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पे’मार्फत संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL