काठमाडौं । नेपाली बजारमा ३१ वर्षदेखि सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सद्भावना दूतको रूपमा नियुक्त गरेको छ। ‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने नारासहित नेपाली पेन्ट्स उद्योगमा नम्बर १ स्थान बनाएको यस कम्पनीले आफ्नो उत्पादन प्रवर्द्धन र बजारीकरण विस्तारका लागि खड्कासँग सहकार्य गरेको हो। कम्पनीले…