बिजखबर संवाददाता २८ जेठ, काठमाडौं । नागरिक लगानीकोषले सहायक कम्पनी स्थापना गरी सेयर बजारमा लगानी गर्ने भएको छ । केही समय अघि बजारलाई विश्वासिलो र दिगो बनाउने उद्देश्यले संस्थागत लगानीकर्ताहरुले सक्रिय सहभागिता जनाउनुपर्ने विषयमा अर्थमन्त्रालयमा सचिवस्तरीय छलफल भएको थियो । सोही अनुरुप कोषको बूधबार बसेको सञ्चालक समितिको वैठकले सहायक कम्पनी स्थापना गरी सेयर बजारमा लगानी…