Logo

मध्यमस्तरिय करदाता कार्यालयद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानीत

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले विशेष अन्तरक्रिया कार्यक्रममा सम्मान गरेको छ। गत हप्ता आयोजित कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मान प्रदान गरेकी हुन् । सम्मान कार्यक्रममा शर्माले समयमै कर तिर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्दै सिटी एक्सप्रेसले अन्य करदाताका लागि उदाहरणीय भूमिका खेलेको बताईन् । साथै, कर…