Logo

माईपे डिजिटल वालेटको नयाँ योजना, एसईई पास गरेका विद्यार्थीहरुलाई मासिक ५ हजार रुपैयाँसम्मको छात्रवृत्ति दिने

काठमाडौं। माईपे डिजिटल वालेटले मासिक ५ हजार रुपैयाँसम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । युवाहरुमाझ लोकप्रिय यस वालेटले एसईई पास भएका १ सय जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गर्ने माईपेले जनाएको छ । एसईई पास गरेका युवा विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख…