Logo

नमस्ते पेको बम्पर अफर सार्वजनिक, भाग्यमानी प्रयोगकर्तालाई ल्यापटप र स्कुटर जित्ने मौका

काठमाडौं । नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुलहरूका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ । कम्पनीले आफ्ना भाग्यशाली ग्राहकहरुलाई ल्यापटप र स्कुटर दिनेगरी नयाँ भभियान सुरु गरेको हो । उक्त अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको छ । उक्त अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली…