काठमाडौं । सरकारले विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको छ । परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले मन्त्रिपरिषद्को बैंठकको निर्णय सुनाउँदै विदेशी मदिरा आयातको प्रतिवन्ध हटाइएको जानकारी दिएका हुन् । यस अघि सरकारले कोभिड पछि विदेशी मुद्रा विदेशिनबाट रोक्दै आयातलाई निरुत्साहित गर्ने भन्दै विदेशी मदिरा आयातमा रोक लगाएको थियो । तर, यस अघि आयात गरिएको…