Logo

सेलपे एनीभर्सरी अफर, पहिलो भुक्तानीमा १० प्रतिशत क्याशब्याक

काठमाडों । भुक्तानी सेवाप्रदायक सेलपेले एनीभर्सरी अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाईने गरी उक्त अफर सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपे का जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक १ सय रुपैयाँसम्म र बम्पर उपहारमा…